काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउँदै छन् । नेकपा एमालेले मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्दै औपचारिक रुपमा एमालेमा प्रवेश गराउने भएको हो। त्यसका लागि नेकपा एमालेले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्ने भएको हो । अभिनेत्री करिश्मासँगै पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहपनि एमालेमा प्रवेश गर्न लागेका हुन् ।
GIPHY App Key not set. Please check settings