एक प्रतियोगीतामा निर्णायक बन्न पुगेकी आँचल शर्माले स्टेजमा वाक गर्दै गरेका एक यूवकको शरीरलाई लिएर आपत्तीजनक कुराहरु बोलेको एक भिडियो बाहिरिएपछि उनको चर्को आलोचना भएको छ ।
काठमाडौंमा आयोजना भएको ‘आइसीई डिजाइनर रन वे १२’को अडिसनमा आँचलले एक युवकको बारेमा आपत्तीजनक कुराहरु बोलेको भिडियो बहिरि एपछी उन्लाई बडी सेमिङ गरेको आरोप लागेको हो ।
आँफै जज भएको कार्यक्रममा आचल शर्माले बढीसेमिङ गरेको आरोप
GIPHY App Key not set. Please check settings