नेपाली रक गायक रोबिन तामाङको निधन

काठमाडौँ : नेपाली रक  गायक  रोबिन तामाङको निधन भएको छ। उनको  निधन भएको हो। उनी बुढानीलकण्ठको घरमा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेका थिए। रोबिन तामाङको जन्म सन् १९६३ मा सिङ्गापुरमा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings