काठमाडौं। आफ्नो अराजक बाइक राइडिङको कारण बिबादमा आउने नाम हो राजकुमार थापा मगर। कहिले प्रहरी सँग त कहिले बाटोमा हिंड्ने सँग निउ खोजेर भ्युज बढाउन माहिर राजकुमार अझै खुलेआम आफ्नो भ्लग बाट अन्लाइन जुवाको प्रचार गरिरहेका छन। नेपाल प्रहरीले नाम चलेका कलाकारलाई पक्राउ गरिरहेको समयमा उनले नयाँ भ्लग अप्लोड गरेर अन्लाइन बेटको प्रचार गरीरहेका छन।
प्रहरीलाई चुनौती दिदै राजकुमार, अझै अन्लाइन बेटिङको प्रचार गर्दै
GIPHY App Key not set. Please check settings