नम्रताको ‘ह्यासट्याग माया’को छायांकन सुरु

अभिनेता सारुक ताम्राकार र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भुमिकारहेको फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन बाट फिल्मको छाँयाकन सुरु गरिएको  फिल्मको निर्देशन राजिव गुरुङले गरिरहेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings