काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस सांसद आरजु राणाका छोरा जयवीरसिंह देउवा र शिवाना श्रेष्ठ औंठी साटेको गरेको तस्बिर बाहिर आएको छ । श्रेष्ठकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरे पछी उनीहरु बिच इङेज्मेन्ट भएको खुलासा भएको हो। दम्पत्तीले भनेले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् । पूर्वराजदूत केदारभक्त श्रेष्ठ छोराका सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी शिवानी श्रेष्ठ र जयवीरसिंह देउवा बीच जेठ १ गते काठमाडौँमा एक समारोहबीच इन्गेजमेन्ट भएको छ ।
देउवा सुपुत्र जयवीरसिंह देउवाले गरे ‘इन्गेजमेन्ट’
GIPHY App Key not set. Please check settings