अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछी बर्षा र उन्को वैबाहिक जीवनको अधिकारिक अन्त्य भएको छ। फोटो सार्वजनिक भएपछी अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको कुरा खुलाएकी छिन।
अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले गरे अर्को बिहे
GIPHY App Key not set. Please check settings