बिक्नी किलर चार्ल्स र निहिताबीच ब्रेकअप

charles-shobraj-nihita-biswas-breakup

कुख्यात अपराधी चार्ल्स शोभराज र उन्को श्रीमती भनिएकी निहिता बिचको सम्बन्ध अन्त्य भएको छ। अदालतले रिहा गर्न आदेश दिएपछी रिहा भएका चार्लस निहिता र उन्की आमालाई भेट्न इन्कार गरेर फ्रान्स फर्किएका छन।

जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको ‘विकिनी किलर’ भनेर चिनिने शोभराजलाई २ असोज २०६० मा काठमाडौंको क्यासिनो रोयलबाट प्रहरीले  पक्राउ परेका थिए ।  शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings