नेपाल आइडल सिजन ४को बिजेता भुपेन्द्र थापामगर

काठमाडौँ- नेपाल आइडल सिजन ४ को उपाधि भुपेन्द्र थापामगरले जितेका छन्। सर्वाधिक भोट हासिल गरेका भुपेन्द्रले पाल आइडल सिजन ४ को उपाधी चुमेका हुन। नेपाल आइडल सिजन-४ मा नामगेल तामाङ फस्ट रनरअप र रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings