२६ असोज, काठमाडौं । केही समय अगि काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा असर परेको मध्य लण्डन पब पनि एउटा थियो। मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर दरबारमार्गमा रहेको लण्डन पब हटाएका थिए। हाल लण्डन पब पुरानो स्थान बाट सरेर नयाँ स्थानमा सञ्चालनमा आएको छ । मंगलबार राति बालेन एक कार्यक्रममा आफ्नो जीवन सङिनी सहित उक्त पबमा पुगेका थिए ।
मेयर बालेन्द्र साह(बालेन) र सविना काफ्ले नाचेको फोटो आहिले समाजिक सन्जालमा भाईरल भएको छ ।
GIPHY App Key not set. Please check settings