काठमाडौं– कोभिडको संक्रमण पुष्टि भएपछि कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अनुमति दिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि सरकारी वकिलको कार्यालयले रिहा गर्न बिहीबार अनुमति दिएको हो। संक्रमण निको भएपछि उपस्थित गराउन पर्ने छ।
कोभिडको संक्रमण पुष्टि भएपछि कमेडियन अपूर्व सिंहलाई रिहा गर्न अनुमति
GIPHY App Key not set. Please check settings