अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए हुने भएको छ। अदालतले अभिनेता पल शाहलाई जबरजस्ती करणीमा भने सफाइ दिएको छ। पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाए तोकिएको हो । साथै नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सजाए सुनाएको छ ।
अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए
GIPHY App Key not set. Please check settings