पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता

३ चैत, काठमाडौं । पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा  मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको हो । शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका  पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि उजुरी परेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings