काठमाडौं । र्यापर जी-बबको नाम बाट चर्चित सुदीप भण्डारीले आफ्नै आमाबुवा बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन।
उनले आफूलाई जबरजस्ती सुधार केंद्रमा राखेर बन्धक बनाएको भन्दै आफ्नै आमा बुवा बिरुद्ध उजुरी दिएका छन । साथै जिबबका आमाबुवाले पनि ऊनि विरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।
GIPHY App Key not set. Please check settings