नाटक ‘केस नम्बर ३११’ पोखरामा मञ्चन हुँदै

पोखर:

पोखरामा  आगामी असार ३ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘केस नम्बर ३११’ मञ्चन हुने भएको छ ।  नाटकमा दिप्सना विश्वकर्मा, सुशिल बराल, पालमती थापा, सुरज तिवारी, गोपाल भुषाल, एलिसा भोग, अदित भुजेल, प्रतीक राउत, दिव्य अमृत, कमल तामाङ, अनामिका रिजाल, प्रतिभा रिमाल, झलक थापा, मनिसा के.सीको अभिनय हेर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings