पूर्व पत्नी एम्बरले जोनी डेपलाई १५ मिलियन डलर क्षतीपूर्ती दिनु पर्ने

हलिउडका चर्चित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् ।

अदालतका अनुसार एम्बरले अब जोनी डेपलाई मानहानीको लागि १५ मिलियन क्षतिपूर्तिका रूपमा तिर्नुपर्ने भएको छ । १० मिलियन डलर क्षतिपूर्तिको रूपमा र ५ मिलियन डलर एम्बरलाई दण्डको रुपमा गरी १५ मिलियन तिर्नुपर्ने छ।

साथै अदालतले जोनी डेपले आफ्ना वकिलमार्फत एम्बर हर्डको मानहानि गरेको आरोपमा उनलाई मानहानिका लागि दुई मिलियन डलर भुक्तानी गर्न आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings