गायक प्रकास सपुतको गीत पिरले अहिले बजार निकै तताएको छ। बिशेषगरी माओवादीको लागि यो टाउको दुखाइको बिषयनै भएको छ। जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अध्यक्ष मातृका पोखरेल, र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति निकालेर गायक प्रकार सपुतको गीत घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका छन् । साथै सार्वजनिक रुपमा गल्ती स्वीकार गरी माफी माग्नसमेत आग्रह गरिएको छ ।
प्रकाश सपुतले माफि माग्नु पर्छ : माओवादीका ४ संगठन
GIPHY App Key not set. Please check settings