‘कबड्डी ४’ले धमाकेदार सुरुवात गरेको छ। ‘कबड्डी ४’ ले रिलिज भएको पहिलो दिनमै साँढे ३ करोडको व्यापार गरेको छ। बितरकका अनुसार पुष्पा, केजीएफ र आरआरआरको पहिलो दिनको कमाइ लाई कबड्डीले जितेको छ। नेपालमा सवै भन्दा धेरै मल्टीप्लेक्सको सन्जाल भएको क्यूएफएक्समा शुक्रबार कबड्डीले १ सय ७ शो प्राप्त गर्यो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर ,गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ।
GIPHY App Key not set. Please check settings