‘चपली हाइट’ का ‘हिरो’ राज घिमिरे भए वडा अध्यक्ष

काठमाडौंः  चलचित्र चपली हाइटका अभिनेता राज घिमिरे वडाध्यक्षमा विजयी भएका छन्।अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर विजयी भएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings